जनकपुरका ५४ जनप्रतिनिधिले रोजे महन्त ठाकुर नेतृत्वको लोसपा

जनकपुर – जनकपुरधाम उपमहानगरपलिका तत्कालिन राजपाबाट निर्वाचित भएका ७२ जना मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेको छन् । तत्कालिन राजपाबाट निर्वाचित भएर जनता समाजवादीमा प्रवेश गरेका ७२ जना मध्ये ५४ जनाले महन्थ ठाकुर नेतृत्वको नव गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । लोसपाका नेता मनोज…