काठमाण्डु – माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्काशन गरेको हो । निष्काशन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ । बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह,…