अर्थसहित दुई मन्त्रालय नपाए गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको चेतावनी

काठमाण्डु – कांग्रेसले सहमती तोडेको भन्दै जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । दुई सांसद भएको जसपासँग कांग्रेसले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो । तर जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ । अघिल्लो शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री…