काठमाण्डु – नेकपा एमालेले कर्णाली प्रदेशका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । बैठकले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको प्रदेशसभा सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको…