लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाण्डु - लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।  मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै आजै प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले…