कांग्रेसमा जुट्यो सहमति : वडाअधिवेशन तोकिएकै मितिमा हुने

काठमाण्डु – नेपाली कांग्रेसको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ । भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरुबीच सहमति जुटेको कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भएको छलफलमा क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा…