झलनाथ खनाललाई दिल्ली लगियो, महासचिव पोखरेलले लिए स्वास्थ्यबारे जानकारी

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो । उनीसँगै श्रीमती, छोरा र एक जना चिकित्सक साथमा दिल्ली गएको नेता खनालको सचिवालयले जनाएको छ । उनको एपोलो अस्पतालमा उपचार हुने बताइएको छ । केही समयअगाडि…