प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

काठमाण्डु – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ –१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । आचार्यले संविधान अनुसार अबको ३० दिनभित्र संसदमा…