काठमाण्डु – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई राजनीतिक दलको मान्यता दिएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको (लोसपा) लाई निर्वाचन आयोगले बुधबार दलको मान्यता दिएको हो । एमालेका ५५ सांसदले नेकपा एकीकृत समाजवादी र जसपाका १४ जना सांसदले दर्ता प्रक्रियामा सनाखत गरेर लोसपा दल…