माधव नेपाल समूहलाई मूलधारमै फर्किन एमालेको आग्रह

काठमाण्डु – नेकपा एमालेले माधवकुमार नेपाल पक्षलाई मूल धारमै फर्किन आग्रह गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल समूहलाई एमालेमै फर्कन आग्रह गरेको हो । एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै भविश्यमा दुष्परिणाम सिर्जना हुने एमालेको निष्कर्ष छ । ‘तमालेबाट विभाजित भएर अलग्गै…