काठमाण्डु – वरिष्ठ नेता झलनाथ खनालले आफुलाई दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाईदिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आयोगले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ताका लागि बुधबार केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दैछ । त्यसका लागि बुधवार बिहान साढे ११ बजेदेखि २ बजेसम्म आयोगको कार्यालयमा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने छ । तर उनी दिल्लीमा…