प्रस्तावित नेकपा एकीकृत समाजवादीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो घोषणापत्र र पार्टीको नियमावली सार्वजनिक गरेको छ । सोमबार चन्द्रागिरी रिसोर्ट पुगेका नेपालसहित उनी पक्षीय नेताहरुलाई अन्तरीम विधान र घोषणापत्र वितरण गरिएको हो । घोषणा पत्रमा नेपाल कम्युनिस्ट पार्टीले स्थापना कालमा राखेका उद्देश्य नै एकीकृत समाजवादी पार्टीको लक्ष्य भएको उल्लेख छ । पूर्ववत रूपमा पार्टी फर्कनु…