इमान्दारिता पूर्वक काम गर्न नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दारिताका साथ काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले जिम्मेवारीका साथ इमान्दारिता पूर्वक काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी छन् । उनले नेकपा (एमाले) र…