काठमाण्डु – गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई समर्थन गरेका कारण गण्डकी प्रदेश सरकारको विकल्प खोज्नुपरेको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बसेको प्रदेश सभामा बोल्दै पोखरेलले केन्द्रकै सिको प्रदेशका मुख्यमन्त्री गुरुङले पनि प्रदेशमा गरेको आरोप लगाए । केन्द्रमा प्रधानमन्त्री ओलीले संसद्…