काठमाण्डु – निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि प्रस्तावित सांसदहरुबारे सभामुख अग्नि सापकोटालाई सोध्ने निर्णय गरेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ताका लागि माधव नेपाल र महन्त ठाकुरले निवेदन दिएपछि आयोगले निवेदनमा उल्लेखित सांसद सम्बन्धीत दलका हुन या होइनन् भन्ने यकिन गर्न सभामुख सापकोटालाई सोध्ने निर्णय गरेको हो ।…