काठमाण्डु – प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईको सम्पर्क कार्यालयमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । शुक्रबार ५८औं वार्षिक प्रतिवेदनमार्फत महालेखाले कानूनी व्यवस्था र नीतिगत निर्णयविना महँगो भाडा तिरेर काठमाण्डुमा सम्पर्क कार्यालय स्थापना गरी खर्च गर्नु औचित्यपूर्ण नदेखिएको भन्दै मुख्यमन्त्री राईले काठमाण्डुमा स्थापना गरेको सम्पर्क कार्यालयमाथि प्रश्न उठाएको हो । मुख्यमन्त्री राईले महाराजगञ्जमा शर्मिला…