माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्न मिल्दैनः डा. देवकोटा

काठमाण्डु - राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा. देवकोटाले एमालेले १४ जना सांसदहरुमाथि कारबाही गर्न नमिल्ने बताएका हुन् । साथै उनले कानुनले १४ सांसदलाई कारवाही गर्नै नमिल्ने स्पष्ट व्यवस्था गरिदिएको पनि बताए । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तत्कालिन…