माधव र महन्थलाई निर्वाचन आयोगले भन्योः नयाँ नाम र चुनाव चिन्ह लिएर आउनू

काठमाण्डु – नेकपा एमाले (समाजवादी) र जसपा (समाजवादी) निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । आयोगले माधव नेपालको एमाले (समाजवादी) र महन्थ ठाकुरको जसपा (समाजवादी) आयोगमा दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएकाले नयाँ नाम र चुनाव चिन्ह लिएर आउन आग्रह गरेको हो । आयोगका राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरु वाग्लेले जनता समाजवादी पार्टीबाट उजुरी परेकाले…