क–कसले छोडे माधव नेपालको साथ ? (सूचीसहित)

काठमाण्डु – नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म साथ दिएका एमालेका दोस्रो तहका अधिकांश नेताहरुले माधव नेपालको साथ छोडेका छन् । नेता नेपालले बुधबार नेकपा एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यले साथ छोडेका हुन् । नेता नेपालले सर्वोच्च अदालतबाट फागुन २३ गते नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ…