काठमाण्डु – नेकपा एमालेका नेता प्रदिप नेपालले आफु माधव नेपालको नयाँ पार्टीमा नगएको बताएका छन् । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता नेपालले आफू पार्टी फुटाउने पक्षमा नरहेको बताएका हुन् । नयाँ दलको केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एमालेको झगडामा कतै पनि नरहेको…