काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् । बिहीवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले माधवकुमार नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गर्नुले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका हुन् । उनले भने, ‘एमालेभित्र विद्रोह…