लोकतान्त्रिक समाजवादीको पक्षमा १७ कार्यकारिणी सदस्य र १४ सांसदले गरे सनाखत

काठमाण्डु – प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसदहरुले सनाखत गरेका छन् । नयाँ पार्टी गठन प्रकियाका लागि निर्वाचन आयोगले बोलाएपछि नेता महन्थ ठाकुरको पक्षमा १४ जना सांसदहरुले सनाखत गरेका हुन् । त्यस्तै कार्यकारिणी समितिमा १७ जनाको सनाखत भएको नेता राजेन्द्र महतोले जानकारी दिए । लोसपा दर्ताका लागि यो सङ्ख्या कार्यकारिणी सदस्यको ३३ प्रतिशत…