भ्याकेटमा गएर ओलीले एकता भंग गर्न खोजे : माधव नेपाल

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता भंग गर्न खोजेको आरोप लगाएका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशका ४ जना सांसदहरुमाथि गरिएको कारबाही अदालतले उल्टाएपछि फेरि ओलीको भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका हुन् । ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि…