काठमाण्डु –नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले केपी शर्मा ओली नेतृत्वको सरकार जोगाउनुपर्ने निष्कर्ष निकालेको छ । बुधबार साँझ बानेश्वरको एक होटलमा बसेको नेपाल समूहको बैठकले कम्युनिष्ट घटकहरु मिलेर भए पनि अहिलेको सरकार जोगाउनुपर्ने निष्कर्ष निकालेको हो । नेता रघुजी पन्तले बैठकमा नेताहरुले सरकार वामपन्थीहरु मिलेर बनाउनुपर्ने बताएका छन् । उनले माओवादी केन्द्रसँग तत्काल…