अहिलेसम्म यी २३ स्थानमा रास्वपा विजयी

काठमाण्डु - प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ। अहिलेसम्म रास्वपाको ९३ स्थानमा अग्रता छभने १६५ निर्वाचन क्षेत्रमध्ये २३ सिटमा जित हासिल गरेको छ । कांग्रेसले ५ सिट, एमाले १ र नेकपाले २ सिट जितेको छ। कुन…