प्रचण्ड–नेपाल समूहलाई मुख्यमन्त्री राईले भनेः कुहिएका फल झरे पनि हामी चुकेनौं

काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–माधव नेपाल समूहलाई कुहिएको फलको संज्ञा दिएका छन् । शुक्रबार लोकतन्त्र दिवसको अवसरमाा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले पार्टीबाट कुहिएका फल झरेर गए पनि आफूहरु नचुकेको बताएका हुन् । ‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं’, उनले भने, ‘सिंगो प्रदेश र…