सरकारविरुद्ध राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाण्डु – विपक्षी गठबन्धनले सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर संविधान मिच्ने काम गरेको ठहर गरेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले काम चलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान मिच्ने काम गरेको ठहर गरेको हो । त्यस्तै बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका…