सुदुरपश्चिममा मन्त्रिमण्डल विस्तार गरेसंगै माओवादीमा किचलो

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार भएसंगै माओवादी केन्द्रमा तिव्र असन्तुष्टी देखिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेबाट निष्काशित माधव नेपाल समूहका पांच जना नेतालाई आफ्नो मन्त्रिमण्डलमा समावेश गरेसंगै माओवादी केन्द्रका नेताहरुले त्यसमा असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्रीले शुक्रवार आन्तरिक मामिला तथा कानुनमा पूर्णा जोशी, भौतिक पुर्वाधार मन्त्रालयमा दीर्घ बहादुर सोडारी, आर्थिक मामिला मन्त्रालयमा प्रकाश…