काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारले शनिवार अध्यादेशमार्फत् वार्षिक बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो। प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा पछिल्लो राजनीतिक अवस्था,खोपका लागी सरकारले गरेको प्रयासका बारेमा पनि जानकारी दिने तयारी गरेको बताइन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज अपरान्ह…