काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित भएकोमा असन्तुष्टी जनाएका छन् । सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षाहरु सञ्चालन गरिरहेको भन्दै नेता थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा मागेका छन् । साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन वा वैकल्पिक माध्यामबाट परीक्षा…