सुदुरपश्चिममा एमाले एकढिक्का हुन्छ,चांडै हाम्रो नेतृत्वमा सरकार बनाउंछौं : लेखराज भट्ट

काठमाण्डु– नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सुदुरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका एमाले स्थायी समिती सदस्य लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । एमालेले…