मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलायो

काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । समसामयिक राजनीतिक र सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सचिव ढकालकाअनुसार आजको बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी…