अदालत जानु अगाडि गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा

काठमाण्डु – प्रतिनिधिसभा विघटनको विरोधमा रहेका विपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान १० बजे अदालतमा रिट दायर गर्ने बताएका विपक्षी गठबन्धनका राजनीतिक दलहरु सिंहदरबारमा आन्तरिक छलफलमा जुटेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु आन्तरिक…