काठमाण्डु – नेकपा एमालेलाई एकताबद्ध बनाउन उपाध्यक्ष भीम रावलले सक्रियता बढाएका छन् । पार्टी विभाजनको अवस्थामा पुगेका बेला माधव नेपाल पक्षका नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । उनले शनिबार साँझ राष्ट्रपति र अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको स्रोतले जानकारी दियो । पार्टीलाई एकताबद्ध बनाउन नेता रावलले राष्ट्रपतिसँग…