देउवा र रामचन्द्र पौडेलबीच मञ्चमै घोचपेच !

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मञ्चमै घोचपेच भएको छ ।बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच घोचपेच भएको हो । कार्यक्रममा सुरुमा बोलेका सभापति देउवाले आफूहरुलाई अदालतको निर्णय स्वीकार्य हुने बताए । उनले आफुहरु अदालतविरुद्ध जान नसक्ने…