देशमा नयाँ कुलमानहरूको आवश्यकता छः जनार्दन शर्मा

काठमाण्डु – नेकपाका प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले जनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका छन् । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध काठमाण्डुमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता शर्माले सक्षम राजनीतिक नेतृत्व भएका नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका हुन् । ‘जनताका समस्याहरू समाधान गर्न नयाँ कुलमानहरू…