काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ। दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि दिउंसो १२ बजे हुन लागेको आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको छ। ओली पक्षले ३ लाखभन्दा बढी…