काठमाण्डु — संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेकाले दोस्रो दिनको बैठक शुभकामना दिन दलका नेताहरूले बोल्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्री…