जसपा सांसद लामाले भनिन् : नेपाली कांग्रेस बेइमानहरुको झुण्ड रहेछ भन्ने प्रमाणित भयो

पोखरा – जनता समाजवादी पार्टी गण्डकी प्रदेशसभा सदस्य धनमाया लामाले नेपाली कांग्रेस बेइमानहरुको झुण्ड भएको प्रतिक्रिया दिएकी छन । जसपाकी सांसद लामाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेस बेइमानहरुको झुण्ड रहेछ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएकी हुन् । काँग्रेसले कुनै जिम्मेवारी नदिएपछि लामाले मन्त्रीहरूको शपथ चलिरहँदा वैशाख १३, असार ४, असार ८ र असार २३ गतेका पत्रहरूसमेत…