माओवादीमा मन्त्री बन्न दौडधुप : नारायणकाजीदेखी महरासम्म लविङमा

काठमाण्डु – नयां सरकार बनेसंगै नेकपा माओवादी केन्द्रमा मन्त्री बन्नेहरुको दौडधुप सुरु भएको छ । माओवादी केन्द्रको समर्थनमा बनेको गठवन्धन सरकारमा माओवादीले बढीमा ७ मन्त्रालय पाउने देखिन्छ । तर, मन्त्री बन्न भने दुई दर्जन सांसदहरु लविङमा देखिन्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिवार कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा बोल्दै पार्टीका…