जसपा विवादमा सुनुवाई हुँदै, रेशम चौधरी पनि निर्वाचन आयोग जाँने

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगमा आज सुनुवाई हुँदैछ । आयोगले आधिकारिकता विवाद टुंग्याउन  महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्यहरूलाई आफ्नो कार्यालय बोलाएको छ । दुबै पक्षका कार्यकारिणी सदस्यहरु अहिले बिहान ११ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोगले दुई पक्षमध्ये कसलाई आधिकारिकता…