काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आज निर्वाचन आयोग पुगेका सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन् । यसअघि उनी महन्त ठाकुर पक्षका सांसद हुन् । टीकापुर हत्याकाण्डका दोषी निलम्बित सांसद चौधरी डिल्ली बजार जेलबाट कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि…