देउवा र प्रचण्डबीचको छलफल सकियो

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । सभापति देउवा र अध्यक्ष प्रचण्डबीच गठबन्धन सरकार गठनबारे छलफल भएको छ । भेटवार्तामा नेकपा एमालेका नेता माधव नेपाल समूहको रणनीति हेरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२)…