सुदुरपश्चिममा एमालेको सरकार बन्ने,यी हुन मुख्यमन्त्रीका सम्भावित दावेदार

कैलाली– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमती भएसंगै सुदुरपश्चिममा एमालेको सरकार बन्ने निश्चित भएको छ । अहिले सुदुरपश्चिममा नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सुदुरपश्चिम प्रदेश सभामा नेपाल पक्षको बहुमत छ भने ५२ सदस्य रहेको प्रदेशसभामा एमाले एक्लैसंग २५ जना सांसद छन् । १२ जना सांसद…