काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनको बैठकमा बिजी भएपछि आज बस्ने भनिएको बैठक स्थगित भएको जानकारी दिए । हिजो बसेको बैठकले बुधबार…