कांग्रेसबाट मन्त्रीमा महिलाको दाबी : हामी पनि के कम ?

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसंगै कांग्रेसमा मन्त्रीका आकांक्षीको संख्या थपिएको छ । यस अघि प्रतिपक्षमा रहँदा गठन भएको छायाँ सरकारका मन्त्रीहरुले अहिले आफ्नो पार्टी सरकारमा भएकाले मन्त्रालयको जिम्मेवारी आफुहरुले पाउनुपर्ने दाबी गरेका छन् । छायाँ सरकारमा रहेका महिला मन्त्रीहरुले कांग्रेसबाट समानुपातिक रुपमा मन्त्रालय भागवण्डा हुनुपर्ने बताउँदै आएका छन् ।…