नेपाल समूहलाई आममाफी दिने अ‍ोलीको घोषणा

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षलाई आममाफी दिने घोषणा गरेका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पक्षका सबै नेताहरुलाई आम माफी दिने घोषणा गरेका हुन् । उनले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन् । ओलीले भने, ‘हामी को…