गण्डकीका मुख्यमन्त्रीले किन दिए राजीनामा ? यस्तो छ कारण

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् । काम गर्ने सिसिलामा दलहरुबाट असहयोग भएको उनको भनाई छ । राजीनामा वक्तव्यमा उनले आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् । उनीविरुद्ध परेको अविश्वास प्रस्तावमा भोली मतदान हुने कार्यसूची थियो । राजीनामा बक्तब्य नेपालको संङघीय लोकतान्त्रिक…