काठमाण्डु – नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सांसदहरुले भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका रावललाई फिर्ता लिन प्रदेश सभाका १३ जना सदस्यहरुले आग्रह गरेका हुन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, कानुनमन्त्री पूर्णा जोशी,…