बालुवाटारमा देउवा र प्रचण्ड भेट : ओलीले गरेका नियुक्ति खारेज गर्ने सहमति

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति गरेका छन् । मंगलबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच तत्कालिन प्रधानमन्त्री ओली सरकारले जेठ ८ गतेपछि गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको हो । जेठ ७ गते मध्यरातमा तत्कालिन प्रधानमन्त्री ओलीको…